प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ : लेखनाथ दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाउने सम्भावना रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरे । "मलाई विश्वास छ, (असार) २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ । र, प्रधानमन्त्रीकै निरन्तरतामा अगाडि बढ्न…