काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि छलफल हुँदैछ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ…