संसद् विघटन ठीक थियो भन्नेले फेरि विघटन गर्न सक्छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अब फेरि संसद् विघटन हुँदैन भन्न नसकिने भन्दै सचेत रहन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र आफूहरुको राजनीति जोगाउन एमाले फुटाउनु परेको उल्लेख गर्दै उनले भने, ‘अहिले पनि खतरा छ सम्माननीय प्रधानमन्त्रीज्यू ।…