शाही मुख्य मन्त्री भएपछि नेपाली कांग्रेस हुम्लाद्वारा दीप प्रज्वलन

सिमकोट । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्या मन्त्री बन्दा नेपाली कांग्रेस हुम्लाका ७ वटै नेपाली कांग्रेसका वडा इकाई, पालिका इकाई र जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको छ । यस्तै ताँजाको गाउँ पालीका नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी खुसीयाली र्‍याली निकाली दीप प्रज्वलनसमेत गरेको कांग्रेस पालिका कार्यसमितिका सभापति…