सत्ता गठबन्धनद्वारा ११ सदस्यीय समन्वय समिति गठन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । हिजाे सोमबार अबेर प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचन लगायत संयुक्त निर्वाचनलाई अगाडि बढाउने तयारीका सत्ता गठबन्धनको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सत्ता…