एमसीसीलाई थप गिजोल्दै दलहरु

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न पत्र पठाएको विषयले राजनीतिक वृत्त तरंगित बनेको छ । नेपाली कांग्रेस शुरुदेखि नै एमसीसी पास गर्ने पक्षमा रहे पनि सत्ता गठबन्धनकै अर्को घटक माओवादी केन्द्रमा विवाद छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई पत्र पठाएको बताए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको पत्र…