निस्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सबैको सहयोग आवश्यकः प्रधानमन्त्री देउवा

वालिङ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै सम्पन्न गर्ने गरी सरकारले पूर्ण तयारी गरिरहेको बताएका छन् । बिहीबार स्याङजा पुगेका प्रधानमन्त्री देउवाले चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाट समारोहलाई सम्बोधन गर्दै निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताए । आगामी निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग…