ओलीज्यू, तपाईको नेतृत्व बितेको साढे ३ बर्षमै असफल भइसक्यो : नेका प्रवक्ता प्रकाश शरण महत

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा.एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् ।सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा.महतले एमाले अध्यक्ष ओलीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई…