प्रवास क्षेत्रबाट काे-काे छानिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । काे-काे छानिए ?अन्तराष्ट्रिय कमिटी१. भक्त गुरुङ२. रमेश पाण्डे३. प्रभुराम थापा महिला४. कुन्ती थापा५. डा। विमला भण्डारी अमेरिका१. कूष्णप्रसाद लामिछाने अमेरिका२. रामहरि खड्का , क्यानडा३. बेनीमाधव कँडेल…