एमालेले बोलायो पोलिट्ब्यूरो बैठक

काठमाडौं । नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएकाे छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए । ९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा…