धनगढी । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सत्ता गठबन्धनबाट अलग भएको छ । नागरिक उन्मुक्ति पार्टीको रेश्म चौधरी समर्थित सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेर एकीकृत समाजवादी सत्ता गठबन्धनबाट अलग भएको हो । सुदूरपश्चिममा एकीकृत समाजवादीसँग चार सांसद छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । नेपाली…