कोशीमा मुख्यमन्त्री हटाउन एमाले-माओवादीले गरायो सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ। कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको उक्त सङ्कल्प प्रस्तावको समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती छन् । यसअघि एमाले र माओवादी केन्द्रले…