काङ्ग्रेस महाधिवेशनः अन्तिमपटक संशोधित कार्यतालिका पनि प्रभावित, क्रियाशील सदस्यता विवाद सहमति नजिक

काठमाडौं । अन्तिमपटक संशोधित कार्यतालिका पनि प्रभावित भइसकेपछि नेपाली काङ्ग्रेस १४औं महाधिवेशनकालागि क्रियाशील सदस्यतामा देखिएको विवाद सहमति नजिक पुगेको छ । लामो रस्साकस्सीकाबीच पनि क्रियाशिल सदस्यता विवाद नमिलेर अन्तिमपटक संशोधित कार्यतालिका प्रभावित भएकाे हाे । यस अघि भदौ २ गतेसम्म क्रियाशील सदस्यता विवाद टुंग्याएर भदौ ३ मा सभापति शेरबहादुर देउवालाई बुझाउने कांग्रेस केन्द्रीय समितिको निर्णय…