कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य पदमा ९१ वर्षीया कार्कीको उम्मेदवारी

काठमाडौं, २५ मंसिर । काठमाडौंको राष्ट्रियसभा गृह चारतारे र रुख अंकित झण्डाले सजिएको छ । झण्डामुनि कांग्रेस निर्वाचन समितिका सदस्यहरू उम्मेदवारी दर्ताका लागि लहरै बसेका छन् । त्यही लहरमा हातमा १० हजार रुपैयाँ बोकेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै गरेकी भेटिइन्, पर्साकी ९१ वर्षीया शान्ति कार्की । कार्की…