नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद कायमै

महोत्तरी । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन उद्घाटन सत्र बिहीबार हुँदै छ । जिल्लामा वडा, पालिका र क्षेत्रीय अधिवेशनमा अझै विवाद भएता पनि नेपाली कांग्रेस प्रदेश २ ले अधिवेशन बिहीबारलाई तोकेको हो । अधिवेशनमा सभापतिका लागी राम सरोज यादव, महेन्द्र राय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । तीन…