कांग्रेस रसुवा सभापतिमा पुनः पेम्बाछिरिङ तामाङ

रसुवा, १५ मंसिर । नेपाली कांग्रेस रसुवा सभापतिमा पेम्बाछिरिङ तामाङ पुन: चयन भएका छन् । उनी सर्वसम्मत जिल्ला सभापति बनेका हुन् । अधिवेशनबाट उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् । रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ…