मेरिल्यान्ड संसदमा नेपाली चाड बडादशैं विधेयक दर्ता

मेरिल्यान्ड । मेरिल्यान्डको संसदमा नेपाली चाड बडादशैं विधेयक औपचारिक रुपमा दर्ता भएको छ । नेपाली मुलका राज्य सांसद हेरी भण्डारीले उक्त विधेयक संसदमा दर्ता गराएका हुन् । नेपालबाट परापूर्वक कालदेखि सुरु भइ धेरैजसो दक्षिण एसियाली देशहरू र उनीहरूको डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि संसदमा प्रस्तुत गरेको भण्डारीले बताएका छन् । सांसद भण्डारीका अनुसार…