प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न– संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोकेको ?’ भनी प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नयाँ गठबन्धनमा आबद्ध चार दलका नेताले हस्ताक्षर गरेको आठबुँदे सहमतिपत्रमाथि प्रश्न उठाउँदै उनले यस्तो सोधेका हुन् । “संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि, तपाईंले यही कुरा लेखेर…