कांग्रेस अधिवेशन: चितवनमा काे-काे विजयी भए ?

चितवन, ४ मंसिर । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनका ६ वटा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट एक सभापति र दुई-दुई जना उपसभापति, सचिव र सहसचिव निर्वाचित भएका हुन् । हरेक क्षेत्रबाट १६ देखि १८ जनासम्म प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सबै क्षेत्रबाट निर्वाचनको मतपरिणाम आइसकेको छ । ६ जना…