०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले यो संविधान अनुसार कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने तर्कमा आफू सहमत नरहेको बताए । ‘कहिल्यै पनि, कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘०८४ को निर्वाचनमा यस्तै…