पुत्लादहन कानुनविपरीत हो, त्यसैले सचेत गराइएको हो : गृह प्रवक्ता

काठमाडौं । कानुनविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस तथा प्रदर्शन गरेकाले सूचना सार्वजनिक जारी गरेर सचेत गराउनु परेको गृह मन्त्रालयले जनाएको छ । दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेपछि सरकारले कानुनविपरीत भन्दै विज्ञप्ति नै जारी गरेर रोक लगाउने प्रयास गरेको छ । गृह…