विनियोजन विधेयक स्वीकृत, प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित

काठमाडौँ । एमाले सांसद्हरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांसद् प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जबाफ दिएका थिए । जबाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसद्ले विधेयकको पक्षमा…