कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म

काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन र महाधिवेशनको नयाँ समय तालिका सार्वजनिक गरेको छ । गत बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवासमा बुढानीलकण्ठमा बसेको केन्द्रीय समितिले अधिवेशन भदौ १८ गतेबाट प्रकृया सुरु गर्ने निर्णय गरेको छ भने महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म सञ्चालन हुनेछ । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २…