वामपन्थी एकताको कुरा नगरौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरे । ओलीले भने, ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट…