काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिने कार्यक्रम छ । स्थायित्व र सहकार्यका लागि मत दिन सबै दललाई पत्र लेखेका हुन् । ‘नेपालको संविधानको धारा १६८ को उपधारा…