काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छन् । शाक्यले विश्वासको गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए । यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनापत्रमा बुझाउने…