को बन्दैछ प्रदेश १ मा मुख्यमन्त्री ?

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा देखिएको विवाद सबै प्रदेशमा छताछुल्ल हुन थालेको छ। एमालेका दोस्रो तहका १० नेता एमालेमा फर्किएपछि प्रदेश १ को सरकार पनि फेरिने भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको भोलिपल्ट प्रदेश १ मा शेरधन राईले करिब साढे तीन वर्ष लामो सत्ता यात्रा टुंगाउँदै…