राष्ट्रपति पौडेलद्वारा लाैहपुरूष गणेशमान सिंहको पूर्णकदको प्रतिमा अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व. गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गरेका छन् । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उनले अनावरण गरेका हुन् । राष्ट्रपति पौडेलले गणेशमान…