माधव नेपाललाई धोका दिएको छैन, पार्टी एकताका लागि ओली जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री शाक्य

हेटौंडा । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन् । उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बूदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास समेत व्यक्त गरिन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क…