ओली जेठ २ मा फर्किन सहमत, भोलिको स्थायी समितिले अनुमोदन गर्ने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन सहमत भएका छन् । सोमबार आफ्नो निवास बालकोटमा पछिल्लो समय तटस्थ बसेका ९ जना स्थायी समिति सदस्यसँगको छलफलमा अध्यक्ष ओलीले पार्टीका सबै तहका संरचना (वडा, जिल्ला, प्रदेश, केन्द्र कमिटी) खारेज गर्ने सहमति जनाएका हुन् । ओली सहमत भएसँगै विगतमा माधव…