काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमाले (समाजवादी) दर्ता हुनसाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । एमाले नेता माधवकुमार नेपालले बुधबार मात्रै एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, राजनीतिक दलसम्बनी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री…