नेपाली समाजको रूपान्तरणबाहेक मेरो अन्य कुनै उद्देश्य छैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी : विशेष रूपान्तरण अभियानको उद्घाटन गरेका छन् । अभियानको उद्घाटन गर्दै संघर्ष र आन्दोलनभन्दा पर आफ्नो जीवन नरहेको बताएका उनले अब नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरेका छन् । शनिबार बिहान उक्त अभियानको…