काठमाडौं । सरकारले गठन गरेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ ले आफ्नो काम थालेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् । गृहमन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय राखेर काम सुरू गरिएको हो । आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन…