रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । अर्थ समितिमा नेपाली…