काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्वको क्षमता र कार्यशैली बारे प्रश्न उठ्न थालेको छ । निकै अगाडीदेखि असन्तुष्टहरुको चलखेल शुरु भएता पनि पछिल्लो समय बैठककै रुपमा असन्तुष्टि प्रकट भएको छ। राप्रपाका संस्थापक नेता पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाटको रुपमा बोलाएको बैठकमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरुलाई बोलाईएको बैठकमा महामन्त्री धवलशमसेर राणाले यथास्थितिबाट पार्टी…