काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले संसदीय दल नेतामा मन नडुलाउन महामन्त्री गगन थापालाई सुझाव दिएका छन्। आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाले पार्टी बलियो बनाउन खोजे पनि कुरा नमिल्नुको कारण संसदीय दल रहेको आफूलाई लागेको बताए। ‘सभापति चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो र बलियो बनोस्। महामन्त्री…