प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका तीन समितिहरूको बैठक आज (बिहीबार) बस्दै छन् । संसद सचिवालय सिंहदरवारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ : ३० बजे समितिको सभा हलमा बस्ने छ । बैठकमा भूमि व्यवस्था…