काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयलाई ‘तपाईंकै विकल्प खोज्नु नपरोस्’ भन्दै चेतावनी दिएकी छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भनिन्, “महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला,” खतिवडाले भनिन्, “सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस् ।” उनले महामन्त्रीले सभापतिको विकल्प खोजे आफूहरूले महामन्त्रीको पनि…