प्रस्तावित प्रधानन्यायधीश विरुद्ध उजुरी आव्ह्वान

काठमाडौ‌‌ । प्रस्तावित प्रधानन्यायधिस विश्वम्भरप्रसाद श्रेष्ठ बिरुद्ध उजुरी आब्हान भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले संबैधानिक परिषदले हालै सर्वोच्च अदालतको प्रधानन्यायधिसका लागि सिफारिस गरिएका श्रेष्ठ बिरुद्ध उजुरी आब्हान गरेकाे हो । नेपालको प्रधानन्यायधिस पदमा देहाय बमोजिम (श्रेष्ठ) का ब्यक्तिको नियुक्तीको लागि संबैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले…