प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको लागि बोलाइएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरेको हो । बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगन भएको सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हाे । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको…