माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना सहभागी हुने भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पूर्ण केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगका ७५ र १० वटा प्रदेश कमिटीका पदाधिकारी एक सय जना सहभागी हुने केन्द्रीय कार्यालयका…