काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले ह्विप जारी गरेको हो । सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुँदा अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् । बुधबार प्रतिनिधि…