काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने पनि बताए । सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको पनि जिकिर गरे । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिले कांग्रेस र एमालेबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल…