विधेयक समयमै ल्याउन नसकेकोमा सरकारले माग्यो माफी

काठमाडौं । सरकारले विधेयक ढिलोगरी प्रतिनिधिसभामा पेस गरिएकोप्रति आफी मागेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले गत २० वैशाखमा अध्यादेश जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ ।  उक्त विधेयक ढिलोगरी पेस गरिएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेपछि कानुन, न्याय…