अखण्ड भारतको नक्साबारे कूटनीतिक नोट पठाएर विरोध गर्नुपर्छ : महासेठ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव रघुवीर महासेठले भारतलाई कूटनीतिक नोट पठाएर 'अखण्ड भारत' नक्साको विरोध गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका सांसद महासेठले सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने सुझाव दिएका हुन् । महासेठले भारत कहिल्यै अखण्ड नरहेको भन्दै नेपाली भूमिलाई समेटेर भारतको संसद् भवनमा अखण्ड भारत भनेर नक्सा राख्नु…