काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मन्त्रोच्चारण गरेर मात्र गुरुहरूको सम्मान नहुने बताएका छन् । गुरु पूर्णिमाको अवसरमा सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै साहले श्रम ऐन र शिक्षा ऐनको पूर्ण कार्यान्वयनले मात्र गुरुहरूको सम्मान हुने जनाएका हुन् । ‘सबै गुरुहरूलाई आज गुरु पूर्णिमाको दिन सम्झिँदै गर्दा उनीहरूको तलब सुविधालाई श्रम ऐनले कि शिक्षा…