काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले भइरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ ।