प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका हुन् ।  सरदार प्रितम सिंहको पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताउँदै उनले सो कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर ज्ञानुको बुबा भएर बोलेको जानकारी दिए ।  प्रीतम सिंहले २०६७ सालतिर आफ्नो…