प्रचण्ड र बाबुरामविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै उनीहरु विरुद्ध रिट दायर गरेका थिए । सर्वोच्च अदालतले विष्टले दायर गरेको रिट दरपिठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको शुक्रबारको इजलासले उक्त रिट…