काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलबीचकाे छलफल सुरु भएकाे छ । निर्वाचन कार्यालयको खारेजी, निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा आयाेगका अधिकारी र दलका प्रतिनिधिबीच छलफल चलिरहेकाे हाे । सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेपछि आयाेग…